भागिरथी हत्या प्रकरणमा प्रहरी सजक छः प्रहरी प्रवक्ता

 

 

काठमाडौ. । बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यालाई लिएर प्रहरीले सुक्ष्म अध्ययन शुरु गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले भट्टको हत्या घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन ।
भागरथी हत्याको अनुसन्धान पनि कञ्चनपुरकी किशोरी निर्मला पन्तको जस्तै नहोस् भनेर चौतर्फी रुपमा अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *