USAID

प्रचण्ड-नेपाल समूहको प्रदर्शन(फोटोफिचर)


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार बिहानैदेखि उपत्यकामा विरोध प्रदर्शन गरिरहेको छ ।

पुल्चोक, सातदोबाटो, रत्नपार्क, गोंगब, कलंकी, चाबहिल लगायत क्षेत्रमा समूहका नेता–कार्यकर्ता भेला भएर विरोधमा उत्रिएका हुन् । सातदोबाटोको प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल, रत्नपार्कको प्रदर्शनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी भएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *