कुमार दवाडीको ‘नबोली जित्छौ तिमी’

गायक कुमार दवाडीको गीत ‘नबोली जित्छौ तिमी’ सार्वजनिक भएको छ । होम न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत रहेको गीतको भिडिओ युट्युबमार्फत सार्वजनिक भएको हो। युवराज वाइवाको निर्देशनमा रहेको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र मोडल करुणा श्रेष्ठले अभिनय गरेका छन् ।

सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन र निर्देशन रहेको छ । भिडियो कुमार क्रियएन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *