नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक डीएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक(इन्स्पेक्टर) डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *