यस्तो छ निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई पठाएको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेकपाको प्रचण्ड-नेपाल समूह र केपी ओली समूहले गरेको निर्णयलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको बैठकको निर्णयानुसार दुवै पक्षलाई सोमबार पत्र पठाएको छ । नियम २५ को उपनियम (६) बमोजिम दलको साविकको विवरण नै कायम रहको निर्वाचन आयोगको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *