बालुवाटार घेराउ गर्न पुगेका अधिकारकर्मीहरु पक्राउ

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । सोमबार मध्यान्ह बालुवाटार घेराउ गर्न पुगेका शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकारः कीर्तेतन्त्र बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *