पाँचथरको हिलिहाङ गाउँपालिका–४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष । तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङले विसं १८४४ सम्म शासन गरेको दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ । यो स्थानमा पुरातत्व विभागले पुरातात्विक सम्पदाको रुपमा सूचिकृत गरेको छ । तस्वीरः रवीन्द्र काफ्ले, रासस







