USAID

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापालाई नियुक्त गरेका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले थापालाई उपकुलपति पदमा नियुक्त गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति रामकण्ठ माकाजू, पूर्वरजिस्ट्रार भोला थापा र प्राध्यापक बालचन्द्र लुइँटेलको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । माकाजूको दोस्रो कार्यकाल बुधबारबाट सकिँदै छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *