USAID

कम्बोडियाद्वारा नेपालाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान

  • 1
    Share

काठमाडौं । कम्बोडियाले नेपाललाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । दुई वटा विमान चार्टर गरेर कम्बोडियाले कोरोनासम्बन्धी सहयोग सामग्री पठाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्बोडियाका अधिकारीहरूले सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिएको छ । कम्बोडियाले पठाएका सामग्रीमा फेस मास्क २० लाख, फ्याब्रिक फेस मास्क १ लाख, एन ९५ मास्क २० हजार, गगल २० हजार, पिपिई सेट २० हजार, इन्फ्रा टेम्प्रेचर म्यानुअल चेक पाँच सय, फेस सिल्ड २० हजार, आइसियूका लागि भेन्टिलेटर मेसिन २० लगायत सामग्री छन्।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *