संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलतः उपाध्यक्ष गौतम ५ पुष, २०७७नेपाल समाजमुख्य समाचार, राजनीति काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् । विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् ।