गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङजा, पर्वत, तनहुँ, म्याग्दी र पर्वतमा गरी थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *