कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय पुरुषकोका कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *