म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा डोजरद्वारा सडक खनिँदै । अक्करे भीरबाट सडक निर्माण भएपछि दरमिजा, चिमखोला र कुइनेमङगले गाउँपालिका केन्द्र र सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयवासीलाई सहज हुनेछ । तस्बिरः कमल खत्री/रासस