संवैधानिक परिषद्को बैठक मंसिर २८ गते बस्ने

काठमाडौँ । संवैधानिक परिषद्को बैठक मंसिर २८ गते ९ बजेका लागि बोलाइएको छ । ४८ घण्टा पहिल्यै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीबार बैठक बोलाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *