गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, म्याग्दी, तनहुँ, लमजुङ र स्याङ्जामा गरी थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *