लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी(विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । बुधवार सूचना निकाली आयोगले दरखास्त आह्वान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *