काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ र बागलुङमा गरी थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।