काठमाडौं । कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवलकी ८५ वर्षीया महिला र अर्घाखाँचीका ७५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।