कोरोना संक्रमणबाट कास्कीमा थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप चार जनाको मृत्यु भएको छ । पश्चिमाञ्चल अस्पताल पोखराका अनुसार बिहीबार राति दुई पुरुष र शुक्रबार बिहान दुई जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *