रौतहट । रौतहटको देवाही गोनाहीमा जनता समाजवादी पार्टीद्वारा आयोजित शुभकामना कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर झगडा भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि भएको कार्यक्रममा आसन ग्रहणमा पक्षपात भएको भन्दै नेताहरूले बिरोध गरी कार्यक्रम बहिष्कार गरेका हुन् ।
