अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन शुरू, बाइडनले लिए अग्रता

न्युर्योक । अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक नतिजा आउन थालेको छ । अहिलेसम्म ५० मध्ये १ राज्यको मात्रै नतिजा घोषणा सार्वजनिक गरिएको छ ।

जसअनुसार ईलेक्टोरल कलेजका मतमा डेमेक्रेटिक उम्मेद्वार जो बाइडनले अग्रता लिएका छन ।

बाइडनको पक्षमा 119 ईलेक्टोरल मत परेको छ । रिपब्लिकन उम्मेदवार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा 92 ईलेक्टोर मत परेको अन्तराष्टिय संचार माध्यमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *