गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, बागलुङ, लमजुङ र मुस्ताङमा गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *