तिहारका लागि भक्तपुरमा ढकमक्क फूलेको मखमली फूल(फोटोफिचर)

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा ढकमक्क फूलेको मखमली फूल । गुण्डुका स्थानीय किसानले धानखेती छाडेर व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका छन् । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली फूलको माला लगाई दिर्घायूको कामना गर्छन् । तस्बिरः लक्ष्मी गारु/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *