जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएको छ।

सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिँदै नेता शर्माले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *