युरोपा लिग: सम्पुर्ण खेलको नतिजा

प्रज्जवल थापा

युरोपा लिगको समुह चरणको पहिलो राउन्ड समाप्त भएको छ । बिहिवार राती भएका खेलमा टोटेन्हाम, भिल्लारियल, बार्यन लेभरकुसनले सनदार जित दर्ता गरेका छन् ।

सम्पुर्ण खेलको नतिजा

समूह ‘ए’
पीएफसी सिएसकेए सोफिया ०-२ सिएफ आर क्लज
योङ ब्वाइज १-२ रोमा

समूह ‘बी’
डुन्डाल्क १-२ मोल्डे
रापिड वेन १-२ आर्सनल

समूह ‘सी’
लिभरकुसन ६-२ निस
हापोइल विर सिभा ३-१ स्लाभिया प्राग

समूह ‘डी’
लेच पोजनान २-४ बेन्फिका
स्टान्डर्ड लिग ०-२ रेन्जर्स

समूह ‘इ’
पाओक एफसी १-१ ओमोनिया निकोसिया
पीएसभी इन्डोभेन १-२ ग्रानाडा

समूह ‘एफ’
नेपोली ०-१ एजेट अल्कामार
रिजेका ०-१ रियल सोसिडाड

समूह ‘जी’
ब्रागा ३-० एइके एथेन्स
लेस्टर सिटी ३-० जोर्या

समूह ‘एच
सेल्टिकविरुद्ध १-३ एसी मिलान
स्पार्टा प्राग १- ४ लिल

समूह ‘आई’
माकावी टेल एभिभ १-० क्वारावाग एफके
भिल्लारियल ५-३ सिभास्पर

समूह ‘जे’
लुडोगोरेट्स राजग्राड १-२ रोयल एन्टवेर्प
टोटेन्हाम ३-० लास्क

समूह ‘के’

डाइनामो जाग्रिव ०-० फियोनुर्ड
वल्फवेर्गर एफसी १-१ सिएसकेए

समूह ‘एल’
होफेनहाइन २-० एफके क्रेभेना जेभेज्दा
स्लोभान लिवेरेक १-० जेन्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *