खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसी बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा सोमबार खसीबोका किन्दै सर्वसाधारण । सरकारी स्वामित्वको कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो ५५० रुपैयाँमा बिक्री गरेको छ । तस्बिरः रोशन सापकोटा/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *