काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, लमजुङ, गोरखा र नवलपरासीमा गरी थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।