वरिष्ठ पत्रकार अधिकारी लोकान्तर डटकमबाट अलग

काठमाडौँ । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी लोकान्तर डटकम अनलाइनको अध्यक्षको जिम्मेवारीबाट अलग भएका छन् । अलग हुने आफ्नो निर्णयको सूचना उनले शुक्रवार लोकान्तरका सम्पादकलाई गराइसकेका छन् ।

२०७३ साल वैशाखमा प्रकाशन शुरू भएको लोकान्तरका उनी संस्थापक अध्यक्ष थिए । अधिकारी अब स्वतन्त्र पत्रकारको रूपमा क्रियाशील रहने जानकारी पारिवारिक स्रोतले दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *