राजधानीमै ढल मर्मतका लागि खनेको खाल्डो नपुर्दा…..

केही महिनाअघि ढल मर्मतका लागि खनेको खाल्डोको हालसम्म पनि व्यवस्थापन नहुँदा बुधबार साँझ चाबहिल गोपीकृष्ण हल नजिकै बा १४ च २१८६ नम्बरको कार दुर्घटनामा परेको हो । उक्त खाल्डोमा यस अघि पनि धेरै सवारी साधन दुर्घटनामा परेको थियो । तस्वीरः आदित्य दाहाल, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *