गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, म्याग्दी र तनहुँमा गरी थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *