गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा १६ र कास्कीमा एक गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *