बिराटनगरमा एक संक्रमितको मृत्यु

 

विराटनगर । मोरंगको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

६० वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज १५ गते कोरोना पोजेटिभ पुष्टि भएका उनको मंगलबारबाट स्वास्थ्य अवस्था गम्भीर हँुदै गएको अस्पतालले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *