गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की, तनहुँ, लमजुङ, नवलपरासी र गोरखामा गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *