फर्पिङ्गबाट नियाल्दा(फोटोफिचर)

काठमाडौँको फर्पिङ्गबाट देखिएको कीर्तिपुर क्षेत्र
काठमाडौँको दक्षिणकाली नगपालिकास्थित फर्पिङ्गमा रहेको फर्पिङ्ग जलविद्युत आयोजना । यो जलविद्युत आयोजना नेपालको पहलिो जलविद्युत आयोजना हो
काठमाडौँको दक्षिणकाली नगरपालिका फर्पिङ्गमा धान भित्राउने तयारी गर्दै किसान ।
काठमाडौँको दक्षिणकाली नगरपालिका फर्पिङ्गमा चङ्गा उडाउँदै बालक : तस्वीर रोशन सापकोटा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *