गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २६ र नवलपरासीमा एक गरी थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *