कोरोना संक्रमणबाट सुनसरीको इनरुवाकी एक महिलाको मृत्यु

  • 3
    Shares

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान मृत्यु भएको छ । सुनसरीको इनरुवा–४ की ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *