भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण

काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, रोल्पा र बर्दियाका गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *