त्रिपुरेश्वरको दशरथ रङ्गशाला मैदानमा मङ्गलबार मिसिनले घाँस काटिँदै । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञामा पनि सुरक्षाका मापदण्ड पालना गरेर रङ्गशाला मर्मत सम्भार भएको छ ।
तस्बिरः रोशन सापकोटा/रासस