गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीमा १४ र नवलपरासीमा थप चार जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *