डा. केसीको जीवन रक्षाका लागि नागरिक अगुवाहरुको अपील

काठमाडौं । नागरिक अगुवाहरुले चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले आइतबार अपिल जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन् । केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर हुँदै गएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *