गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीमा २१, लमजुङमा १६, बागलुङमा ३१ र नवलपरासीमा थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *