जगत घिसिङको ‘ब्योन दोर्जे'(भिडियोसहित)

गायक तथा संगीतकार जगत घिसिङको ‘ब्योन दोर्जे’ सार्वजनिक भएको छ ।
गीतमा शब्द, संगीत तथा स्वर गायक घिसिङकै रहेको छ भने चर्चित मोडल निराञ्जली लामा,मोडल लाक्पा लामा र नयाँ मोडल रियज तामाङ थिङको अभिनय रहेको छ ।

भिडियोमा खलनायक ज्ञानदास तामाङ, सञ्जय लामा, सागर तामाङ, विवस तामाङ, उत्तम लामा,रजिव लामाले पनि अभिनय गरेको छन् ।

भिडियोको निर्देशन प्रतिक ङ्यसुरले गरेका छन् भने छायाँकन सूर्य लामाको रहेको छ । भिडियोलाई सम्पादन बज्र ङ्यसुरले गरेका छन् । जिग्मे मिडिया हाउसको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *