गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, नवलपरासी, स्याङ्जा, म्याग्दी, तनहुँ, लमजुङ र बागलुङमा गरी थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *