दार्चुलामा यसरी निर्माण हुँदैछ नेपालकै लामो पदमार्ग(फोटोफिचर)

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नम्बर ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग ।

हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् । मकरीगाडदेखि मकरीकोट हुँदै खाती जोड्ने पदमार्ग निर्माण सम्पन्नपछि स्थानीयलगायत पर्यटकलाई आवतजावतमा सहज हुनेछ ।

तस्बिरः नरेन्द्रसिह कार्की/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *