अभिनेत्री घोषले लगाईन यौन उत्पीडनको आरोप

मुम्वई । भारतीय चलचित्रकी अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएपछि अहिले बलिउडमा नयां तरंग ल्याएको छ ।

अभिनेत्री घोषले कश्यपलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले म माथि जबरजस्ती गरे । नरेन्द्र मोदी जी उनीविरुद्ध कारवाही गर्न र यी सृजनात्मक पुरुष पछाडिको राक्षसी अनुहारलाई देशभरी उदाङ्गो पारिदिन आग्रह गर्दछु । मैले यस्तो कुरा गर्दा, यसले मलाई नै क्षती पुर्याउँछ, थाहा छ म माथि सुरक्षामा खतरा छ । कृपया मलाई मद्दत गर्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *