कर्णाली प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, सल्यान, दैलेख, डोल्पा, दाङ, डोटी, काभ्रे, दोलखा र रोल्पाका गरी थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *