‘छुर्पी चौरी गाईको’ (भिडियोसहित)

दामोदर भण्डारीको स्वर, शब्द र संगीत रहेको लोकगीत ’छुर्पी चौरी गाईंको’ रिलिज भएको छ ।
भण्डारीलाई महिला स्वरमा तुलसी घर्ती मगरले साथ दिएकी छन् । उक्तको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनैले गरेका छन् ।

अञ्जली अधिकारी, करिष्मा ढकाल, बिमल अधिकारी, लोमश शर्मा, अर्जुन गौतम तथा रमेश खनालको अभिनय रहेको छ । गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *