काठमाडौं । गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, कास्की, गोरखा र बागलुङमा गरी थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।