कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, सल्यान, उदयपुर, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा गरी थप ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *