काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा सोमबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा ३९, दैलेखमा ६, जाजरकोटमा २ र कालिकोटमा थप एक जनामा संक्रमण पुष्टि भएको हो ।